काठमाडौँ- मकवानपुर र बाँकेमा अवैध लागू औषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागू औषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागू औषध […]