लोकसेवा आयोगले एक हजार नायब सुब्बाको विज्ञापन गर्दै

काठमाडौं : लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ। आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चराणमा पु¥याएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमाबार नायब सुब्बातर्फ भ...

सम्बन्धित सामग्री

शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च आदेश

काठमाडौं : शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उच्च अदालत पाटनका न्यायाधीश खुसीप्रसाद थारु र नवराज थपलियाको संयुक्त इजलाशले आइतबार यस्तो आदेश दिएको हो।‘समान तहको पदको नतिजा सार्वजनिक नहुँदै समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम एकिन हुनपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुञ्जे

सुदूरपश्चिममा लोकसेवाको विज्ञापन खोल्न तयारी पूरा

धनगढी : सुदूरपश्चिममा २०७७ चैत ४ गते स्थापना भएको प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्नका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको छ। अहिले विज्ञापन खोल्न आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार लोकसेवा आयोग नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड र पदाधिकारी, कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको आयोगले जनाएको छ।आयोगको कार्यालयले गत असार २५ गते नै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भने पनि हालस

कर्णालीमा पुससम्म लोकसेवा आयोगको विज्ञापन गर्ने तयारी

प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै उपाध्यायले यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने बताएका हुन् । उनले भने, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यहि आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ उनले भने, ‘आन्तरिक तयारी भइरहेको छ । ऐन पारित हुन सकिरहेको छैन ।’ उनकाअनुसार लोकसेवा आयोग ऐन संशोधनका लागि प्र

प्रदेश १ सरकारले माग्यो २०० भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : प्रदेश १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीको माग गरेको छ। सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको प्रदेश लोकसेवा आयोग विराटनगरले जनाएको छ। जसमा नायव प्राविधिक सहायक चौथो, पशु स्वास्थ्य प्राविधिकलगायत छन्। हेर्नुहोस् विज्ञापन

प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक ठूलो संख्यामा गर्यो विज्ञापन

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोग सञ्चालनमा आएपछि पहिलो पटक ठूलो संख्यामा अधिकृतस्तरका लागि विज्ञापन प्रकाशित गरिएको छ।  प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त रहेका विभिन्न पदहरूको पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृत तहको विज्ञापन गरेको हो।आयोगले अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ।यसै गरी खुला, समावेशी र अन्तर सेवा प्रतियोगि

चैत दोस्रो सातादेखि पदाधिकारीविहीन बन्दै लोकसेवा

लोकसेवा आयोग चैत दोस्रो सातादेखि पदाधिकारीविहीन बन्दै छ । त्यसअघि पदाधिकारी नियुक्त नभए नयाँ विज्ञापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनका साथै नियमित बढुवासमेत रोकिनेछ । आयोगमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई...

प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत : संघ

काठमाडौं—लोकसेवा आयोग बागमती प्रदेशले प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत खुलाएको हेल्थ असिस्टेन्ट संघ नेपालले जनाएको छ । प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला तथा समावेशी तर्फको विज्ञापन न्युनतम शैक्षिक योग्यता कानुनअनुसार नभएको हेल्थ असिस्टेन्ट संघ नेपालले सूचना प्रकाशन गरेर ध्यान आकर्षण गराएको छ ।आयोगले पुस १३ गते प्रकाशित गरेको विज्ञापनमा प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला, समावेशीविज्ञापनमा सिअनमी, क.न.र प.हे.न र सिअहेब, हेई समूहको  पदका