केन्द्रीय समिति बैठकअघि कांग्रेस नेता पाैडेलले राखे जिल्ला सभापतिकाे भेला

सानेपा आजैका लागि बाेलाइएकाे पार्टी केन्द्रीय समिति बैठकअघि कांग्रेस नेता रामचन्द्र पाैडेलले आफूनिकट जिल्ला सभापतिहरूकाे भेला डाकेका छन्

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक एक साता पछि सर्यो

काठमाडौं : चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साता पछि सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक पुस २८ गतेका लागि सारिएको उल्लेख गरेका हुन्। यसअघि पुस २२ गते केन्द्रीय समिति बैठक बस्ने भनिएको थियो। संसदको सबैभन्दा ठूलो दल भए पनि नेतृत्वले गठबन्धन जोगाउन नसक्दा संघ र प्रदेशमा प्रतिपक्षमा पुगेको कांग्रेसमा सभापति शेरबहादुर देउव

कांग्रेस केन्द्रीय समिति बैठक २२ पुसमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि संसदको ठूलो दल बनेको नेपाली कांग्रेसले सत्ता बाहिर पुगेपछि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै २२ पुसका लागि बैठक डाकेका हुन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी सूचनाअनुसार बैठक २२ पुसको दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय […] The post कांग्रेस केन्द्रीय समिति बैठक २२ पुसमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केन्द्रीय समिति बैठक बोलाउन कांग्रेस नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले महाराजगञ्जमा आयोजना गरेको...

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।यसका साथै नेता महरले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे

असार २७ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले आजसम्म बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भएको...

कांग्रेस केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने

काठमाडौँ- नेपाली कांग्रेसको चार दिनदेखि जारी केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने देखिएको छ। बिहीबारको बैठकपछि यसबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक जारी रहेको र अझै केही दिन लम्बिने बताए। ‘सबैको चासो र चिन्ता पार्टीलाई कसरी बलियो बनाउने भन्ने नै थियो, जनताका पिरमर्का तथा चासो र चिन्ताका विषयमा सबैले बोल्नुभयो,’ उनले […]

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको हो । सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ हुनुहुन्छ भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा […]

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आज बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम सुरु भएको […] The post कांग्रेस केन्द्रीय समिति बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस केन्द्रीय समिति बैठक देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। महाधिवेशन कार्यतालिका संशोधनका लागि बस्न लागेको बैठक दिउँसो २ बजेबाट शुरु हुनेछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना जारी रहेकोले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक आफ्नो निवास बुढानिलकण्ठमा डाकेका छन्। यसअघि केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा…

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । प्रतिनिधिसभा विघटनविरूद्ध जिल्लास्तरमा विरोध प्रदर्शन गरिसकेपछि आववश्यक रणनीति बनाउन बैठक बस्न लागेको हो ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यही फागुन १९ […]