काठमाडौँ- नेपाली कांग्रेसको चार दिनदेखि जारी केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने देखिएको छ। बिहीबारको बैठकपछि यसबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक जारी रहेको र अझै केही दिन लम्बिने बताए। ‘सबैको चासो र चिन्ता पार्टीलाई कसरी बलियो बनाउने भन्ने नै थियो, जनताका पिरमर्का तथा चासो र चिन्ताका विषयमा सबैले बोल्नुभयो,’ उनले […]