सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घोषणा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । मनोनयन दर्ताको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । २०६४/२०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । […]

सम्बन्धित सामग्री

यी हेभिवेट नेता, जसले गरे चुनाव नलड्ने घोषणा

काठमाडौं।प्रतिनिधिसभा चुनावको उम्मेदवार मनोनयनको अघिल्लो दिन सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवार नहुने घोषणा गरे।एमालेले काठमाडौं ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभामा उठाउने प्रस्ताव गरेको थियो। तर शाक्य उम्मेदवार बनिनन्। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले चुनाव लड्न अस्वीकार गरेका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल एमालेबाट मकवानपुर २ मा उम्मेदवार हुने चर्चा चलेपनि उनले चुनावमा भाग नलिने घोषणा गरेका छन्।

सभामुख सापकोटाले किन गरे चुनाव नलड्ने घोषणा ?

२२ असोज, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन नै गरी आफू उम्मेदवार नहुने घोषणा गरे । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने निर्णय गरेको बताए । सापकोटाकै शब्दमा उनले चुनाव लड्न चाहेको भए टिकट […]

यस कारण गरे सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा

सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन र त्यसपछि एक बक्तब्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन्।...

काठमाडौंको रुद्रमतिखोला नजिकै डेंगुको लार्भा भेटियो

काठमाडाैं।एमालेले काठमाडौंका आठ क्षेत्रमा उमेदवार टुंग्याएकाे छ।सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन्।एमाले नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन्।सभममुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूतबीच भेटवार्ता सम्पन्न भएकाे छ।काठमाडौंको रुद्रमतिखोला नजिकै डेंगुको लार्भा भेटिएकाे छ।

सभामुख सापकोटा चुनाव नलड्ने

सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । सापकोटाले सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर यो पटकको प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका हुन् ।

सभामुख सापकोटा चुनाव नलड्ने

सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । सापकोटाले सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर यो पटकको प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका हुन् ।

आगामी चुनावमा उमेदवार नबन्ने सभामुख अग्नि सापकोटाको घोषणा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् । सभामुख पदबाट बिदा लिँदै गर्दा पत्रकार सम्मेलन गरी सापकोटाले चुनाव नलड्ने घोषणा गरेका हुन् ।  न्यायपालिका प्रमुखको भूमिकापछि अन्य जिम्मेवारीमा नजाने व्यवस्था जस्तै व्यवस्थापिकाको प्रमुख पनि उच्चतम जिम्मेवारी भएको भन्दै नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका सापकोटाले आफू पुनः जनप्रतिनिधिका लागि चुनाव...

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गर्नुभएको हो । सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी हुनुभएको थियो । सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देश...