ग्राहक लोभ्याउँदै नेपाली ब्रान्ड

नेपाली जुत्ता तथा चप्पलमा पछिल्लो समय ग्राहकको आकर्षण उल्लेख्य रूपमा बढिरहेको छ। जुत्ता चप्पल उत्पादनमा पछिल्लो समय प्रयोग भएका नयाँ

सम्बन्धित सामग्री

भारतको मेन्सवेयर ब्रान्ड नेपाली बजारमा

इन्डियन मेन्सवेयर ब्रान्ड अब नेपाली बजारमा भित्रिएको छ । नेपाल ब्ल्याकबेरिजले दरबारमार्गमा दुई नयाँ स्टोर बिहिबार देखि सञ्चालनमा ल्याउने भएको छ ।काठमाडौ शहरको पर्यटकिय तथा व्यापारीक  दुई वटा बलियो स्थानमा स्टोर खोल्दा  ब्ल्याकबेरीजले नेपालको बढ्दो मेन्सवेयर बजारको महत्वपूर्ण हिस्सा ओगट्न सफल हुने सञ्चालकहरु बताउँछन् ।काठमाडौंलगाएत नेपालका अन्य ठुला शहरहरूमा पनि सस्ता सोरुमहरु सञ्चालनमा ल्याउने र  नेपालीलाई रोजगार दिलाउन सफल हुनेमा सञ्चालकहरु आशावादी देखिए ।

युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोस’का उत्पादन नेपाली बजारमा

युरोपको घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोस’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोस ब्रान्ड सार्वजनिक गरेको हो । कम्पनीले...

फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ नेपाली बजारमा

आइएमएस ग्रुपले फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ नेपालमा सार्वजनिक गरेको छ । आइएमएसले उक्त ब्रान्डको एकमात्र राष्ट्रिय वितरक हो । पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउँछ ।पाराकिटोले उच्च–गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्ने कम्पनीले बताएको छ । पाराकिटोको उत्पादनहरूमा रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन रहेका […]

एन्जिला बनिन् लिनिङको नेपाली ब्रान्ड एम्बेस्डर

३१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा चाइनिज कम्पनी लिनिङको ब्रान्ड एम्बेस्डर बनेकी छिन् । खेलकुद सामग्री उत्पादन कम्पनी लिनिङले एन्जिलालाई दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो । चाइनिज कम्पनी लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनीका प्रमुख कार्यकारी राजेन महर्जनका बिच शुक्रबार एक कार्यक्रम गर्दै […]

नेपाली ब्रान्डलाई चिनाउँदै ‘ब्रान्ड नेपाल’

ब्रान्ड नेपालको अवधारणा पहिलोपटक सन् २०१८ मा रेडियो नागरिकले ल्याएको थियो। रेडियो नागरिकले सो अवधारणा अनुसार सोही वर्ष नेपाली ब्रान्डको पहिचान र प्रवद्र्धनका लागि ‘नेपाली ब्रान्ड कार्निभल’ (मेला) को आयोजना गरेको थियो। त्यसबाट उत्पादक र उपभोक्ता दुबै उ...

अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।...

सीजी ग्रुपको बेको ब्रान्ड सार्वजनिक

नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको  छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग सहकार्य गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । योसँगै अब सीजीले नेपाली बजारमा आफ्नो उत्पादनसँगै बेको ब्रान्डका इलेक्ट्रोनिक्स उत्पादनहरु समेत विक्रिवितरण गर्नेछ ।​ सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै...

सीजी ग्रुपले ल्यायो बेको ब्रान्ड

नेपाली बजार सीजीले बेको ब्रान्ड भित्र्याएको  छ । सीजी ग्रुप अफ कम्पनीले विश्व चर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेकोसँग सहकार्य गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । योसँगै अब सीजीले नेपाली बजारमा आफ्नो उत्पादनसँगै बेको ब्रान्डका इलेक्ट्रोनिक्स उत्पादनहरु समेत विक्रिवितरण गर्नेछ ।सिजी ईलेक्ट्रोनिक्सका अनुसार नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै कम्पनीले बेको ब्रान्ड भित्र्याएको हो । यहीँ नयाँ उत्पादनहरुको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर

नेपाली ब्रान्ड ‘गोल्डस्टार’को शोरुम कतारमा

काठमाडौं । नेपाली ब्रान्ड गोल्डस्टार फुटवेयरको बजार अब कतारमा पनि विस्तार हुने भएको छ । गोल्डस्टारले कतारमा आफ्नो ब्रान्डको बिक्री शुरु गर्न लागेको जनाएको हो ।हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट खोलेर नेपाली ब्रान्डको मार्केटिङ गर्ने भएका हुन् । केसी बैदेशिक रोजगारीको शिलशिलामा सन् २००७ मा कतारमा पुगेका थिए । तथापि, रोजगारीकै शिलशिलामा आफै व्यापार गर्न शुरु गरेका केसी हाल सोही स्थानमा सफल व्यवसायीको रुपमा स्थापित हुन सफल भएका छन् । पछिल्लो समय स्वदेशी उत

विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड 'चेरी' नेपाली बजारमा

विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ।