भारतको मेन्सवेयर ब्रान्ड नेपाली बजारमा

इन्डियन मेन्सवेयर ब्रान्ड अब नेपाली बजारमा भित्रिएको छ । नेपाल ब्ल्याकबेरिजले दरबारमार्गमा दुई नयाँ स्टोर बिहिबार देखि सञ्चालनमा ल्याउने भएको छ ।काठमाडौ शहरको पर्यटकिय तथा व्यापारीक  दुई वटा बलियो स्थानमा स्टोर खोल्दा  ब्ल्याकबेरीजले नेपालको बढ्दो मेन्सवेयर बजारको महत्वपूर्ण हिस्सा ओगट्न सफल हुने सञ्चालकहरु बताउँछन् ।काठमाडौंलगाएत नेपालका अन्य ठुला शहरहरूमा पनि सस्ता सोरुमहरु सञ्चालनमा ल्याउने र  नेपालीलाई रोजगार दिलाउन सफल हुनेमा सञ्चालकहरु आशावादी देखिए । 

सम्बन्धित सामग्री

भारतको मेन्सवेयर ब्रान्ड काठमाडौंमा

काठमाडौं । भारतको मेन्सवेयर ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । नेपाल ब्ल्याकबेरिजले दरबारमार्गमा दुई नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । सञ्चालनमा आएका दुई वटा नयाँ स्टोरले नेपाललाई विश्व-स्तरीय उत्पादन र अनुभव प्रदान गर्ने सञ्चालकहरु बताउँछन् । प्रमुख स्थानमा दुईवटा बलियो स्टोर खोल्दा  ब्ल्याकबेरीले नेपालको बढ्दो मेन्सवेयर बजारको महत्वपूर्ण हिस्सा ओगट्न सफल हुने सञ्चालकहरु बताउँछन् । […]