एन्जिला बनिन् लिनिङको नेपाली ब्रान्ड एम्बेस्डर

३१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा चाइनिज कम्पनी लिनिङको ब्रान्ड एम्बेस्डर बनेकी छिन् । खेलकुद सामग्री उत्पादन कम्पनी लिनिङले एन्जिलालाई दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको हो । चाइनिज कम्पनी लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनीका प्रमुख कार्यकारी राजेन महर्जनका बिच शुक्रबार एक कार्यक्रम गर्दै […]

सम्बन्धित सामग्री

ली निङको ब्रान्ड एम्बेस्डरमा फुटबलर एन्जिला

काठमाडौं । खेल पोसाक उत्पादन कम्पनी ली निङले शुक्रबार नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।  ललितपुरमा आयोजित एक कार्यक्रममा ली निङले दुई वर्षका लागि गोलरक्षक एन्जिलासँग सम्झौता गरेको हो । दुई पक्षबीच भएको सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलकिपरसमेत रहेकी एन्जिला र ली...