टर्कीका राष्ट्रपतिले भने- बाइडनले आतंकवादी संगठनलाई हतियार पठाइरहेका छन्

८ असोज, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवादी संगठनलाई हतियार दिएको आरोप लगाएका छन् । एर्दोगानले उत्तरी सिरियामा सक्रिय सशस्त्र कुर्द समूहलाई लक्षित गर्दै अमेरिकामाथि यस्तो बताएका हुन् । अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको छ । एर्दोगानले भने, ‘बाइडनले पुनः आतंकवादी संगठनलाई हतियार, गोला–बारुद र सैन्य उपकरण दिन […]

सम्बन्धित सामग्री

‘शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लाग्यो’

तेल अविव– इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतंकवादी सुरुङ पत्ता लागेको बताएको छ । आइडिएफका अनुसार उसले रान्तिसी अस्पतालमा अर्को आतंकवादी सुरुङ फेला पारेको छ । त्यस्तै अल-कुद्स अस्पतालमा ठूलो परिमाणमा हतियार र गोलबारुद फेला परेको पनि उसले जनाएको छ ।  सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आइडिएफले भनेको छ, […]

मोगादिसुको हयात होटलमा आतंकवादी आक्रमण : दशजना मारिए

साेमालियाकाे राजधानीस्थित मोगादिसुकाे एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन्।घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरुले बताएका छन्।यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन। हतियार बोकेका अल–शबाबका आक्रमणकारीले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए।शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो। होटलमा लुकेका आक्रमणकारीलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि क

काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद

भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीइ मलिकलाई जन्मकैदको सजाय सुनाएको हो । उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ । मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए । उनलाई गत हप्ता दोषी ठहर गरिएको थियो । मुस्लिम बाहुल्य कश्मीरमा सन् १९८९ मा भारतको शासनविरुद्ध सशस्त्र विद्रोह सुरु भएयता दशौं हजार

काश्मिरका पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैद

एजेन्सी – भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ। आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीय मलिकलाई जन्मकैदको सजाय सुनाएको हो। उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ। मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए। उनलाई […]

‘पाकिस्तान सबैभन्दा परमाणु असुरक्षित देश’ रहेको रिपोर्ट

एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने खतरा औल्याइएको छ । जियोपोलिटिकाको रिपोर्टले पाकिस्तानलाई परमाणु असुरक्षित देश भनिएको छ जसले विश्वकै सुरक्षामा खतरा ल्याउन सक्छ । पाकिस्तानमा निरन्तरको आतंकवादी गतिविधि, राजनीतिक अस्थिरता र बढ्दो उग्रवादका कारण यस्तो […]

भारतीय सुरक्षा बलद्वारा पाकिस्तानी आतंकवादीले राखेको विस्फोटक पदार्थ बरामद

नयाँ दिल्ली । जम्मू-काश्मीर प्रहरीले विशेष अपरेशन समूह एसओजीसँग मिलेर पाकिस्तानमा रहेको लश्कर-ए-तैयबा आतंकवादी संगठनको एउटा शाखा, प्रतिरोध मोर्चा टीआरएफद्वारा ड्रोनबाट खसालेको हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ। जम्मु काश्मीरमा ...

मालीमा आतंकवादी हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

मालीको पश्चिमी भागमा बुधवार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ। बुधवार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करीब १० जना घाइते भएको सेनाले जनाएको छ । 'मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्,' सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।  सेनाका अनुसार आक्रमणकारीतर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाट हतियार र गोलाबारुद जफ...

आतंकवादी हमलामा बेलायती सांसदको हत्या

एजेन्सी, ३० असोज । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो । बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ […]

म्यानमारमा थप ६३८ जना प्रदर्शनकारी गिरफ्तार

म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फ

गत १० वर्षयता विस्फोटक हतियारबाट मारिनेमध्ये ९१ प्रतिशत आमनागरिक : अध्ययन

द गार्जियन। विगत १० वर्षयता विस्फोटक हतियार प्रयोगमा मारिएका २,३८,८९२ जनामध्ये ९१ प्रतिशत आमनागरिक रहेको अध्ययनले देखाएको छ। राज्य र आतंकवादी हिंसामा सैन्य समूहलक्षित गरी प्रयोग हुने क्षेप्यास्त्र तथा बम आक्रमणमा आमनागरिक नै मारिने एक्सन अन आर्म्ड भायलेन्सको अध्ययनले देखाएको हो। विस्फोटक हतियार नियन्त्रणको सुझाव दिएको अध्ययनमा १२३ देशबाट २९ हजार घटनाको अध्ययन गरिएको थियो।