आतंकवादी हमलामा बेलायती सांसदको हत्या

एजेन्सी, ३० असोज । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो । बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ […]