भारतीय सुरक्षा बलद्वारा पाकिस्तानी आतंकवादीले राखेको विस्फोटक पदार्थ बरामद
नयाँ दिल्ली । जम्मू-काश्मीर प्रहरीले विशेष अपरेशन समूह एसओजीसँग मिलेर पाकिस्तानमा रहेको लश्कर-ए-तैयबा आतंकवादी संगठनको एउटा शाखा, प्रतिरोध मोर्चा टीआरएफद्वारा ड्रोनबाट खसालेको हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ। जम्मु काश्मीरमा ...
पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्कवादीहरूबीचको झडपमा आठ आतङ्कवादी मारिएको सेनाले बताएको छ।सुरक्षा बलले प्रान्तको दक्षिणी बाजिरिस्तान जिल्लाको सारारोघा इलाकामा गुप्तचरमा आधारित कारबाही गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स आइएसपिआरले आइतबार राति विज्ञप्ति जारी गर्दै बताएको छ।“कारबाहीका क्रममा सैनिक र आतङ्कवादीहरूबीच तीव्र गोली हानाहान हुँदा आठ आतङ्कवादी मारिए”, कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद
काठमाडौं : पाकिस्तानको खेबर पख्तुनख्वा प्रान्तमा एक सैन्य केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ९ सैनिकको मृत्यु भएको छ। बान्नु जिल्लाको जानी खेल क्षेत्रमा रहेको सैन्य केन्द्रमा एक आतंककारीले विस्फोटक पदार्थ भरिएको मोटरसाइकलबाट आत्मघाती आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। घटनामा २० सैनिक घाइते भएका छन्। पाकिस्तानी प्रधानमन्त्री अन्वार उल हक काकरले सैन्य केन्द्रमा हृदयविदारक आक्रमण भएको ट्विटरमा उल्लेख गर्नुभएको छ। यसैबीच जापानले आफ्नो रक्षा बजेटमा अपूर्व वृद्धि गरेको छ।
लाहोर । पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन् । लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भने, ‘प्रारम्भिक अनुसन्धानबाट यो विस्फोट मोटरसाइकलमा जडित विस्फोटक पदार्थ ९टाइम बम० भएको बुझिएको छ ।’ पुरानो लाहोरको […]
दिल्ली पुलिसले पाकिस्तानका एक ‘आतंकवादी’ लाई पक्राउ गरिएको दाबी गरेको छ । मंगलबार प्रहरीले दिएको जानकारीअनुसार यी व्यक्तिले दिल्लीमा आक्रमण गर्ने योजना बनाइरहेका थिए । प्रहरीका अनुसार उनलाई दिल्लीको लक्ष्मीनगर इलाकाबाट गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार यी व्यक्ति पहिचान लुकाएर जाँदै थिए, र उनको साथबाट एके–४७ राइफल, ह्यान्ड ग्रिनेड र विस्फोटक पदार्थ पनि बरामद भएको छ । प्रहरीले ठूलो हमलालाई टार्न सफल भएको दाबी गरेको छ । यी व्यक्तिको नाम मोहम्मद असरफ अली रहेको प्रहरील