कमल थापा राप्रपा नेपालको अध्यक्ष बने

काठमाडौं, फागुन १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग हुनुभएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उहाँ नयाँ अध्यक्ष बन्नुभएको हो । राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गर्नुभएको थियो । तर, त्यो बाटो छोडेर थापाले पुरानै राप्रपा नेपाल ब्यूँताउनुभएको हो […]

सम्बन्धित सामग्री

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत गएका हुन् । निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने...

राप्रपा नेपाल आन्दोलित, कमल थापा पनि सहभागी

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रुपमा काठमाडाैँमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति छ । सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको […]

आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्

एमालेको सर्कुलर : राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्नू

काठमाडौं : नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गर्न सर्कुलर जारी गरेको छ। महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई परिपत्र गर्दै सहमतिअनुसार पार्टीको प्रभाव हेरेर कार्यान्वयन गर्न निर्देशन दिएका छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाको विद्रोही समूहसँग पनि चुनावी तालमेल गर्न भनेका छन्। एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग सूर्य चिह्नबाटै चुनाव लड्ने गरी तालमेलको सहमति गरेको छ।&n

थापा नेतृत्वको राप्रपा नेपाल सूर्य चिह्नबाट चुनाव लड्ने तयारीमा

काठमाडौं, २५ चैत । कमल थापा नेतृत्वको राप्रपा नेपाल आगामी निर्वाचनमा सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा रहेको छ । शुक्रबार काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लड्ने तयारी भइरहेको जानकारी दिए । उनले चुनावी तालमेल गर्ने सहमति बने सूर्य चिह्नबाटै चुनाव लड्ने बताए ।

‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उनले आक्रोश पोखेका हुन् । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाएका थिए । आफूले राप्रपा नेपाल बनाएपछि पूर्व पार्टीका ‘भाइहरु’ले आफूमाथि गालीको वर्षा गरेको बताउँदै थापाले भने, ‘२०६३–६४ ताका ‘मरेको लाश नबोकौँ दाइ’ भनेर सल्लाह दिने भाइरु अहिले पार्टी कब्जा गरेर मल

राप्रपा नेपाल कांग्रेस-कम्युनिष्टको विकल्प हो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टको विकल्प भएको बताएका छन् ।

कमल थापा राप्रपा नेपालको अध्यक्ष

निर्वाचन आयोगमा राप्रपा नेपाल दर्ता गराएका लाक्पा तामाङले आइतबार थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन्। आइतबार नै तामाङले राजीनामा गरे अनि थापा अध्यक्ष भए।...

कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा  उक्त पार्टीको अध्यक्ष बनेका हुन्। आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय भएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले कमल थापाको नेतृत्वमा […]