काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीमा छलफल गर्न केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश सरकारमा रहेका नेतासँग पार्टीको समन्वय र सहजीकरण गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । केन्द्रीय प्रतिनिधिले १ महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ । सरकारमा हुने व्यक्तिहरूले पार्टीसँग समन्वय गर्ने र परामर्श […]