काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विपत्को घडीमा पक्ष-विपक्ष नभनेर सबै एक ठाउँमा उभिएर राहत र उद्धार कार्यमा जुट्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले रसुवामा आएको बाढीले पुर्याएको ‘ यस्तो विपत्को घडीमा हामी पक्ष-विपक्ष एक ठाउँमा उभिएर राहत कार्यमा जुट्नु पर्छ, उद्धार कार्यमा जुट्नुपर्छ,’ सांसद सिंहले भने । उनले सरकारलाई अविलम्ब बाढीपीडितको उद्धार […]