काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल हेटौँडामा मृत्यु भएको जनाइएको छ ।
वाग्मती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई बिहान करिब सवा ४ बजे ठक्कर...