मुजिब र राशिदसामु स्कटल्यान्ड निरिह

एजेन्सी – स्पिनरद्वय मुजिब उर रहमान र राशिद खानले कुल ९ विकेट लिएपछि स्कटल्यान्ड टि२० विश्वकपको सुपर १२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको छ । सोमबार शारजाहमा भएको खेलमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो । जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १०.२ ओभरमा मात्र ६० […]

सम्बन्धित सामग्री

आयरल्यान्ड र स्कटल्यान्ड टि२० विश्वकपमा

एजेन्सी – आयरल्यान्ड र स्कटल्यान्डले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् । स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो स्कटल्यान्ड ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै […] The post आयरल्यान्ड र स्कटल्यान्ड टि२० विश्वकपमा first appeared on Hamro Khelkud.

स्कटल्यान्ड विरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौँ–आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्ड विरुद्ध राम्रो सुरुवात गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले स्कटल्यान्ड विरुद्ध राम्र बलिङ गरेको हो। स्कटल्यान्डले ६३ रन जोड्दा नेपालले ४ विकेट लिएको छ। ३४ रनमा पहिलो विकेट गुमाएको स्कटल्यान्डले ५१ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो। त्यसपछि ५८ रनमा […]

नेपालविरुद्ध संकटमा स्कटल्यान्ड

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्ड नेपालविरुद्ध संकटमा पुगेको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले १२ ओभरमा ५ विकेट गुमाउँदै ३५ रन बनाएको छ । स्कटल्यान्डका माइकल लिस्क ४ र मार्क वाट् १ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको […]

स्कटल्यान्ड सिरिजमा नेपाललाई चुनौती, कसरी बढ्दैछ दबाव?

काठमाडौं : 'काँही नहुनु भन्दा यही हुनु ठीक छ'। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड सिरिजको तयारी क्यानडामा गर्ने विषयमा भनेका थिए। तयारीअनुसार नै क्यानडामा नै खलेको अभ्यास तालिका बन्यो। लगत्तै नेपाली क्रिकेट टोली क्यानडा उड्यो। युरोपको भूमिमा खेलको अभ्यास भएको भए नेपाली क्रिकेट टोली खुसी हुन्थ्यो। तर क्यानडा…

क्यानडा हुँदै स्कटल्यान्ड जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड र क्यानडासँग सिरिज खेल्ने राष्ट्रिय टोलीलाई बिदाई गरेको छ । क्यानले सोमबार एक कार्यक्रमका बीच क्यानाडा हुँदै स्कटल्यान्ड जाने नेपाली टोलीलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष […]

नामिबिया र स्कटल्यान्ड टि२० विश्वकप २०२२ मा सोझै छनोट

एजेन्सी – अर्को वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि एसोसियट टोली नामिबिया र स्कटल्यान्ड सोझै छनोट भएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएपछि सोझै स्थान बनाएका हुन् । अर्को वर्ष हुने टि२० विश्वकपको लागि १२ टोलीको टुङ्गो लागेको छ । अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण […]

टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ । सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ । स्कटल्यान्डले पहिलो पटक […]

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल एक वर्ष पछाडि धकेलियो

आईसीसी सीडब्लूसी लिग- २ अन्तर्गत नेपालको खेल एक वर्ष पछाडि धकेलिएको छ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाइ २०२१ मा हुनुपर्ने खेल कोरोना महामारीका कारण जुलाइ २०२२ सम्मका लागि स्थित भएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत जनाएका छन् । कोरोनाका कारण उक्त सीडब्लूसी लिग प्रभावित हुँदै आएको छ । हेर्नुहोस्, विज्ञप्ति :

तेस्रो खेलमा स्कटल्यान्ड र इङल्यान्डबीच प्रतिस्पर्धा हुने

एजेन्सी। युरोकप फुटबलअन्र्तगत आज हुने तेस्रो खेलमा इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। वेम्बली रंगशाला इङल्यान्डमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।युरोकपमा यसअघिको पहिलो खेलमा इङल्यान्डले क्रोयसीयालाई १–०ले पराजित गर्दा स्कटल्यान्ड चेक रिपब्लिकसँग २–०ले पराजित भएको थियो। दुई टोली हालसम्म ११४ पटक एकअर्काविरुद्ध भिड्दा इङल्यान्डले ४८ पटक र ४१पटक स्कटल्यान्डले जित्दा २५ खेल बराबरीमा सकिएको छ।