गर्भवतीको हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको आठविस नगरपालिका–७ खड्कावालाकी ३४ वर्षीया गर्भवती रूपा कठायतको रक्तस्रावपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ। रक्तस्रावपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी हेलिकप्टरबाट सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।हेलिकप्टरबाट उद्धार गरिएकी रुपाको प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जानकारी पाएको आठ

सम्बन्धित सामग्री

गर्भवतीको हेलिकप्टरबाट उद्धार

म्याग्दी – म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी एकजना गर्भवतीको आज हेलिकोप्टरमा उद्धार गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो । धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल […]

घाइते गर्भवतीको हेलिकप्टरबाट उद्धार

घाइते अवस्थामा फेला परेकी पाँच महिने एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। घाइते अवस्थामा भेटिएकी ढकारी गाउँपालिका-७ ढुंगाचाल्ना निवासी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

चौबीस घण्टाभन्दा बढी समयदेखि सुत्केरी बेथाले थलिएकी म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको हो । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले शनिबार बिहान ७ बजेदेखि सुत्केरी बेथा लागे पनि आइतबार अपरान्हसम्म बच्चा नजन्मिएपछि हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिए

कालीकोट: सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ

गर्भवतीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ,५ मँसिर । कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो । तीन दिन अघिदेखि सुत्केरी व्यथाले […]

सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

अदानचुली गाउँपालिका–५ कल्केमा सुत्केरी हुन नसकेकी  गर्भवती किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। १९ वर्षीय कुसुम टमटालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो। श्रीनगर स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेकी किशोरीलाई...

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा-५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पीडा शुरु भएको थियो । सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक समस्यासमेत देखिएपछि परिवारले खिजिफलाँटे कोभिड अस्पतालमा ल्याएको थियो । गाउँपालिकास्तरम