रुपन्देही गैडहवा गाउँपालिकामा फोरमको जीत

रुपन्देहीको गैडहवा गाउँपालिकामा संघीय समाजवादी फोरमले जीत हात पारेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष बच्चु केवटले ५४१५ मत ल्याएका छन् । उपाध्यक्षमा शोभावती यादवले ४९७५ मत ल्याएकी छन् ।