सप्तरी डाक्नेश्वरी गाउँपालिकामा राजपाको जीत

सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा राजपाले जीत हात पारेको छ। गाउँपालिका अध्यक्षमा राजपा उम्मेदवार शिवनारायण साहले ३८८० मत पाएका छन् भने उपाध्यक्षमा पनि राजपाकै इन्द्रदेवी यादवले ३८५६ मत ल्याएर विजयी भईन्।