काठमाडौं । नेपाल रत्न तथा आभुषण संघ (नेग्जा)ले आगामी बिहीबारदेखि राजधानीमा जेम एण्ड ज्वेलरी एक्सपोको चौथो संस्करण आयोजना गर्ने भएको छ । नेग्जाले आगामी पुस २८ देखि माघ १ गतेसम्म होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना गर्न लागेको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी पुस २८ गते […]