भारतमा एक ज्वेलरी ब्रान्डको विज्ञापन पछिल्लो केही दिनयता निक्कै नै चर्चामा छ । यो विज्ञापनमा एक ट्रान्सजेन्डर मोेडलले अभिनय गरेकी छिन् । यो विज्ञापन चर्चामा रहनुको कारण ती मोेडल र यसको बिषय हो । एक मिनेट ४० सेकेन्ड लामो यो विज्ञापनमा एक ट्रान्सवुमनकोे कथा भनिएको छ । एक किशोरी जसको आँखामा आँशु छ, जसलाई आफू […]