जेम एण्ड ज्वेलरी एक्स्पो-२०२३ हुँदै

नेपाल रत्न तथा आभूषण संघ (नेग्जा)ले जेम एण्ड ज्वेलरी एक्स्पो–२०२३ आयोजना गर्ने भएको छ । नेपाली बहुमूल्य आभूषण व्यवसायको अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले एक्स्पो आयोजना गर्ने भएको हो । आगामी शुक्रबारदेखि आइतबारसम्म उक्त एक्स्पो होटेल याक एण्ड यतीमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । एक्स्पो बिहान १० बजेदेखि […]