काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज (बिहिबार) अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले उक्त तस्बिर रुचिपूर्वक अवलोकन गर्नुका साथै रासस केन्द्रीय कार्यालयको निरीक्षणसमेत गरेका थिए। अध्यक्ष तिमिल्सना रासस परिसर आउँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहित विभागीय […]