अष्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता

काठमाडौं, १७ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिक बिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेका सभामुख डिक बिच सिहंदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो । अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलियामा ६० हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अष्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी […]