विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विशेष आर्थिक क्षेत्र (सेज) नियमावलीको पहिलो संशोधन २०७८ मा यस्तो व्यवस्था गरिएको हो। संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न पाइने छैन।
त्यस्तै ब्रान्डी...