सूर्तिजन्य पदार्थ उत्पादन कम्पनीको प्रायोजनमा साहित्यक कार्यक्रम गरिनु कानुन र सर्वोच्च अदालतको फैसलाको गम्भीर उलंघन : ज्योति बानियाँ

उनले उल्लेख गरेका छन्,  'मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन र मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन' भन्ने ब्यबस्था छ।'

सम्बन्धित सामग्री