मकवानपुरको राक्सिराङ गाउँपालिकाले मदिरा तथा सूतिजन्य पदार्थको प्रयोगमा रोक लगाउने तथा पत्रु खानेकुरालाई निरुत्साहित गर्ने भएको छ।
बुधबार गाउँपालिकाको सदरमुकाम चैनपुरमा बसेको कार्यपालिका बैठकले पालिकाभित्र सार्वजनिक संघसंस्था तथा कार्यालयको सय मिटर...