महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित मोहुलीमा सडकलाई चार लेनको बनाउन मेशिनको सहयोगमा सडक फराकिलो गरिदै । सडक विभागले सप्तरीको कञ्चनपुर देखि बलान खोला सम्मको सडक फराकिलो बनाउन शुरु गरेको छ । तस्वीर : रासस
रौतटह । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ का ७७ बर्षिय बृद्धको कुटपिटबाट मृत्यु भएपछि दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । आइतबार स्थानियले पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि मृतकको आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् । गत शनिबार साँझ चन्द्रपुर नगरपालिका वडा नम्बर […]
The post युवकको कुटाइबाट ७७ बर्षिय बृद्धको मृत्युपछि महेन्द्र राजमार्ग अबरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
विराटनगर : सधैँ व्यस्त रहने महेन्द्र राजमार्ग आज सुनसान छ। केही फाटफुट चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।निर्वाचनलाई लक्षित गरी सरकारले अत्यावश्यक बाहेकका सवारीसाधनमा रोक लगाइएकाले पनि सडक सुनसान देखिएको हो। सडकमा एम्बुलेन्स, साइकल बाहेका पास नभएका अन्य सवारीसाधन चल्न दिइएको छैन।