युवकको कुटाइबाट ७७ बर्षिय बृद्धको मृत्युपछि महेन्द्र राजमार्ग अबरुद्ध

रौतटह । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ का ७७ बर्षिय बृद्धको कुटपिटबाट मृत्यु भएपछि दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । आइतबार स्थानियले पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि मृतकको आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् । गत शनिबार साँझ चन्द्रपुर नगरपालिका वडा नम्बर […] The post युवकको कुटाइबाट ७७ बर्षिय बृद्धको मृत्युपछि महेन्द्र राजमार्ग अबरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

डेढ वर्षीया बालिका हत्यामा न्याय माग्दा ८ महिला पक्राउ

विराटनगर, २ चैत्र । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा सम्लग्नलाई कारबाहीको माग गर्ने क्रममा ८ जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महेन्द्र राजमार्ग अबरुद्ध गरेर आन्दोलन गर्ने क्रममा महिलाहरु पक्राउ परेको प्रहरीले जनाएको छ । न्याय माग्दै आन्दोलनमा उत्रेका महिलाहरुलाई पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । उनीहरुले न्याय माग्ने महिलाहरुको विनाशर्त […]

१० लाख राहत उपलब्ध गराउने सहमतिमा खुल्यो पूर्व-पश्चिम राजमार्ग

रौतहट : मंगलबार प्रहरीको गाडी दुर्घटनामा ज्याउन गुमाउने आफन्तहरूलाई राहतस्वरूप १० लाख सहयोग उपलब्ध गराउने सहमतिमा अबरुद्ध महेन्द्र राजमार्ग खुलेको छ। प्रहरीको लापरवाहीले आफ्नो मान्छेको ज्यान गएको भन्दै मृतकका आफन्तले बुधबार दिउँसो पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए। मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर...