सुनसान महेन्द्र राजमार्ग (तस्वीरसहित)

विराटनगर : सधैँ व्यस्त रहने महेन्द्र राजमार्ग आज सुनसान छ। केही फाटफुट चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।निर्वाचनलाई लक्षित गरी सरकारले अत्यावश्यक बाहेकका सवारीसाधनमा रोक लगाइएकाले पनि सडक सुनसान देखिएको हो। सडकमा एम्बुलेन्स, साइकल बाहेका पास नभएका अन्य सवारीसाधन चल्न दिइएको छैन। 

सम्बन्धित सामग्री

पथलैया-कमला सडकखण्ड चार लेनको बनाइँदै

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ।...

राजमार्ग छेउका साना छाप्रामा लहरै तरभुजा

महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन् । घाम छल्न त्रिपाल टाँगिएको छ […]

महेन्द्र राजमार्ग फेरि अवरुद्ध

पूर्वी नवलपरासीको अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा मालबहाक ट्रक बिग्रिएर फसेपछि मंगलबार दिउँसो २ बजेबाट फेरि राजमार्ग अवरुद्ध भएको हो ।

युवकको कुटाइबाट ७७ बर्षिय बृद्धको मृत्युपछि महेन्द्र राजमार्ग अबरुद्ध

रौतटह । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ का ७७ बर्षिय बृद्धको कुटपिटबाट मृत्यु भएपछि दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । आइतबार स्थानियले पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि मृतकको आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् । गत शनिबार साँझ चन्द्रपुर नगरपालिका वडा नम्बर […] The post युवकको कुटाइबाट ७७ बर्षिय बृद्धको मृत्युपछि महेन्द्र राजमार्ग अबरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी सञ्चालनमा आयो

मङ्गलवार राती देखि अवरुद्ध भएको पूर्व पश्चिम महेन्द्र राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

तस्वीर : महेन्द्र राजमार्ग फराकिलो बनाईदै

महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित मोहुलीमा सडकलाई चार लेनको बनाउन मेशिनको सहयोगमा सडक फराकिलो गरिदै । सडक विभागले सप्तरीको कञ्चनपुर देखि बलान खोला सम्मको सडक फराकिलो बनाउन शुरु गरेको छ । तस्वीर : रासस