पूर्वी नवलपरासीको अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा मालबहाक ट्रक बिग्रिएर फसेपछि मंगलबार दिउँसो २ बजेबाट फेरि राजमार्ग अवरुद्ध भएको हो ।
रौतहटको चन्द्रपुर १ स्थित वाग्मतीका स्थानीयले सोमबार बिहानबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले सडकमै बसेर प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । अहिले त्यस क्षेत्रमा स्थिति तनावपूर्ण छ ।
२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]
अविरल वर्षासँगै आएको बाढी पहिरोले पृथ्वी राजमार्गसहित देशभरका विभिन्न १८ वटा राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्।
सडक विभागले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग, साँफेबगर मार्तडी कोल्टी, डुम्रे–बेशीशहर, राप्ती राजमार्ग, कर्णाली, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग, र अरनिको राजमार्ग अवरुद्ध छन् ।
यस्तै मदन भण्डारी राजमार्ग, स्याप्रुवेशी रसुवागढी र महेन्द्र राजमार्ग लगायतका मार्ग अवरुद्ध भएका छन्।
पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।
विभागका अनुसार कुल ९४ राष्ट्रि...
पहिरोले तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् । मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु रोकिएका छन् । भने, केहीले वैकल्पिक सडक प्रयोग गरेका छन् । अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन् । पहिरोले सिद्धार्थ राजमार
लगातारको अविरल वर्षापछि सडक खण्ड भत्किएपछि पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। शनिबार बेलुका बाँकेको अगैयामा सडक खण्ड भत्किएपछि यातायात ठप्प बनेको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधान र हजारौं यात्रु अलपत्र परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए। उनले शनिवार बेलुकादेखि नै उक्त राजमार्ग मर्मतका लागि दाङबाट समेत प्रहरी खटाइएको जानकारी…