मण्डले राष्ट्रवादीहरूले बुझून्- रगत बगाएर ल्याएको गणतन्त्र गुम्न दिँदैनौँ : डा. सुरेन्द्र झा (भिडियो वार्ता)

'पहिचान र अधिकारसहितको यो व्यवस्थाको विरुद्धमा केही चटकेहरू संसद र बाहिर बोलिरहेको सुनेका छौँ । हेक्का होस् बलिदानको परिणामलाई जिस्काउने काम नगरौँ,' उनले भने ।

सम्बन्धित सामग्री

साना दलहरूसँग तालमेलका लागि लोसपामा समिति गठन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साना दलहरूसँग चुनावी तालमेलका लागि छलफल गर्न तीन सदस्यीय समिति बनाइएको छ । नेता उमाशंकर अरगरियाको संयोजकत्वमा नेताहरू केशव झा र डा. सुरेन्द्र झा सदस्य रहेको समिति गठन गरिएको हो । समितिको काम विशेषगरी मधेस प्रदेश र अरू तराईका जिल्लामा रहेका साना दलहरूसँग आउँदो मंसिर...

ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आजदेखि अगुवा कार्यकर्ता भेला गर्दैछ। पहिलो दिन प्रदेश २ का बारा, सप्तरी, सिराहा र महोत्तरीमा आज भेला गर्ने तय भएको नेता केशव झाले जानकारी दिए।चारै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई शीर्ष नेताले सम्बोधन गर्दैछन्। सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले सम्बोधन गर्दैछन्। सिराहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइन र महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्बोधन गर्ने तय भएको छ।य

जसपा नेता झाले बालकृष्ण न्यौपानेलाई चुप लगाएपछि (भिडिओसहित)

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता डा. सुरेन्द्र झा र अधिवक्ता बालकृष्ण न्यौपानेबीच चर्काचर्की परेको छ। हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँगको कुराकानीमा नेता झा र अधिवक्ता न्यौपानेबीच सवालजवाफ परेको हो । नेता झाले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अदालतले दिएको आदेशप्रति आफ्नो विमति राखेका […]

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौं । टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले  प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई अभियानले टीकापुर घटनाबारे यथार्थ जानकारी गराएको थियो । अभियानका तर्फबाट संयोजक सुरेन्द्र चौधरी, भुवनेश्वर चौधरी र डा. सुरेन्द्र झा सहभागी थिए ।भेटघ...

सरकारले जंगे शैली देखायो

अन्ना युनिभर्सिटी चेन्नई भारतबाट एमबीए मार्केटिङ एन्ड फाइनान्स, काठमाडौं युनिभर्सिटीबाट एमफिल फाइनान्स एन्ड स्टक मार्केट अफ नेपाल र आन्ध्रा विश्वविद्यालयबाट फाइनान्स एन्ड स्टक मार्केट अफ इन्डियामा पीएचडीसम्मको अध्ययन गरेका अर्थविद् डा. सुरेन्द्र झा राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री हुन् । उनको परिवारको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेसको हो ।