काठमाडौं । टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई अभियानले टीकापुर घटनाबारे यथार्थ जानकारी गराएको थियो । अभियानका तर्फबाट संयोजक सुरेन्द्र चौधरी, भुवनेश्वर चौधरी र डा. सुरेन्द्र झा सहभागी थिए ।भेटघ...