काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता डा. सुरेन्द्र झा र अधिवक्ता बालकृष्ण न्यौपानेबीच चर्काचर्की परेको छ। हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँगको कुराकानीमा नेता झा र अधिवक्ता न्यौपानेबीच सवालजवाफ परेको हो । नेता झाले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अदालतले दिएको आदेशप्रति आफ्नो विमति राखेका […]