शुक्रवार विशेष : नारायणहिटी अघिल्तिर ओलीको भाषण - कार्यकर्ता आए, नयाँ कुरा आएन !

काठमाण्डौ - पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी अघिल्तिर शक्ति प्रदर्शन गरेको छ। प्रदर्शनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मकै ठूलो जनसभा भनेर दावी गर्नुभयो । आजको जनसभामा ओलीले केही नयाँ कुरा भन्नुुहुन्छ भन्ने धेरैलाई लागेको थियो । तर उहाँको भाषणमा खासै नयाँ आएन । हेर्नुहोस् शुक्रवाबारका मुख्य खबर : सक्कली नेकपा हामी हौँ : केपी ओली प्रचण्डलाई प्रधानमन्त्रीको व्यङ्ग्य : शाकाहरी आन्दोलन हुँदैन भनेकाे के हाे ? चिकेन चिल्ली खान्छु भनेको हो ? मांस...

सम्बन्धित सामग्री

पार्टीका कार्यकर्ता रिहा गर्न वैज्ञानिक समाजवादीको माग

विश्वभक्त दुलाल‘आहुति’नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले पक्राउ परेका कार्यकर्ता रिहा गर्न माग गरेको छ।पार्टी प्रवक्ता जागृत रायमाझीले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन बहिस्कार गर्नेक्रममा पक्राउ परेका कार्यकर्ता अबिलम्ब रिहा गर्न माग गरेका हुन्।आहुति नेतृत्वको पार्टीले स्थानीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेपछि प्रहरीले उनका नेता कार्यकर्ता पक्राउ गरेको हो ।

माओवादीका कार्यकर्ताबाट एमालेका कार्यकर्ता कुटिए

कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमाले  कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए ।उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो । माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतक

एमालेको कार्यकर्ता बन्न आएकी हुँ : करिश्मा

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदा बाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताएकी छन् । मङ्गलवार (आज) एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदा बाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् । उनले भनिन्, ‘कुनै सौदा बाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरूसँग जोडिन आएको […]

नेता कार्यकर्ता चुनावी गतिविधिमा

काठमाण्डाै – स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु तयारीमा जुटेका छन् । प्रमुख दलका नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । विपक्षी कार्यकर्ता र  जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन होडबाजी नै चल्न थालेको छ । नेता कार्यकर्ता पुग्न थालेपछि गाउँ घरमा पनि चुनावी माहोल देखिन थालेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालिएको छ । चिया पसलहरुमा चुनावको गफ हुन थालेको छ ।  दलहरु चुनावमा तालमेल गर्ने नगर्ने भन्ने विषयमा छलफलमा छन् । चु...

कार्यकर्ता पोस्न टुक्रे योजना

नारायण नगरपालिका दैलेखमा चलिरहेको नगरसभामा चुनाव लक्षित योजना संशोधन गरेर कार्यकर्ता पोस्न टुक्रे योजना बनाईएको छ।...

जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  किसानलाई मल देऊ, स्थानीय तहको निर्वाचन तोकलगायतको माग राख्दै बिहानैदेखि प्रदर्शनमा उत्रिएका बेला सो पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

नारायणगढमा उत्रिए त सात लाख एमाले कार्यकर्ता? थरिथरि अनुमान

नारायणगढः नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्रमा बाक्लो मात्रमा एमाले नेता कार्यकर्ता उपस्थित भएका छन्। सवा एक बजेबाट सुरु भएको उद्घाटन सत्रका लागि नारायणगढमा मंगलबारबाटै नेता कार्यकर्ता जम्मा हुन थालेका थिए। शुक्रबारबाटै एमालेका नेता कार्यकर्ता नारायणगढमा ओइरिएका थिए। महाधिवेशन अत्याधिक रुपमा सफल भएको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनकै…

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

कार्यकर्ता रमाए हजुर!

कार्यकर्ता रमाए हजुर, पैसा कमाए भ्रष्टाचारी नेताहरुले देशमा कब्जा जमाए।