नारायणगढः नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्रमा बाक्लो मात्रमा एमाले नेता कार्यकर्ता उपस्थित भएका छन्। सवा एक बजेबाट सुरु भएको उद्घाटन सत्रका लागि नारायणगढमा मंगलबारबाटै नेता कार्यकर्ता जम्मा हुन थालेका थिए।
शुक्रबारबाटै एमालेका नेता कार्यकर्ता नारायणगढमा ओइरिएका थिए।
महाधिवेशन अत्याधिक रुपमा सफल भएको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनकै…