एमालेको कार्यकर्ता बन्न आएकी हुँ : करिश्मा

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदा बाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताएकी छन् । मङ्गलवार (आज) एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदा बाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् । उनले भनिन्, ‘कुनै सौदा बाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरूसँग जोडिन आएको […]