काठमाडौं । फोनपेले प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । सुरक्षित एवम् सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवम् अन्य सुरक्षाको उपायहरु अवलम्बन गर्न जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा […]