आइडेन्टीटी सेक्युरिटी कार्यक्रम आयोजना गर्दै साइबर आर्क र डिजिटल नेटवर्क टिम

साइबर आर्क र डिजिटल नेटवर्क टिमले सहकार्य गरेर सेट द आइडेन्टीटी सेक्युरिटी फर्स्ट फियरलेसली फरवार्ड कार्यक्रम आयोजना गर्ने भएका छन् । मे ११, २०२२ साँझ पाँच बजेबाट हुने सो कार्यक्रम एएलओएफटी, काठमाडौँमा आयोजना हुने भएको छ । सहभागीले आइडेन्टीटी सेक्युरिटी टेक्नोलोजी रोडम्यापको बारेमा बुझ्न सक्नेछन् । त्यस्तै अन प्रेमिसेज र क्लाउड वर्कलोडलाई कसरी सुरक्षित गर्ने भनेर पनि...

सम्बन्धित सामग्री

चलचित्र विकास बोर्डले सिनेमा साइबर सेक्युरिटीको डेडिकेटेड डेस्क सञ्चालन गर्ने

चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’ को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ ।  मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु ‘डेमोस्ट्रेसन’ समेत गरिएको छ । कार्यक्रममा सूचना प्रविधि विभागका...

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ पढाइ हुने

काठमाडौँ– ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई हुने भएको छ। कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ […]