रुसी आक्रमणले रोक्न नसकेको एउटा अठोट

आन्द्रेइ प्रोटसेन्कोले आफूले जे गर्न सक्थे, त्यो गरे। युक्रेनको एउटा गाउँमा बसोबास गर्ने उनी युद्धको समाप्तिसँगै दिनहरू सामान्य बन्ने समयको प्रतीक्षा गरेर बसेका थिए। सुरुवातमा उनको एउटा मात्र ध्यान भनेको अभिभावकलाई कतै सुरक्षित स्थानमा राख्नु थियो। यस कुरामा सफलता पाए पछि उनी आफूलाई विश्व च्याम्पियनसिपका लागि कसरी तयार गर्ने भन्ने कुरामा केन्द्रित गरे। यो मार्च […]

सम्बन्धित सामग्री

युद्ध रोक्न मागसहित रुसी राजदूतावासअगाडि प्रदर्शन

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले युक्रेनमा तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौँस्थित रुसी राजदूतावासअगाडि प्रदर्शन गरेको छ । रुस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रुसी राजदूतावासअगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले रुस : तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिन : मानवता पराजित, रुसी […]

रुसलाई तत्काल युद्ध रोक्न माग

मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ । मंगलबार काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन गर्दै समाजले समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको हो ।प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए । रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक

हाम्रा सैनिकले रुसी आक्रमणकारीलाई रोक्न सफल भएका छन् : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशका सैनिकहरु रुसी आक्रमणकारीलाई रोक्न तथा कुनामा धकेल्न सफल भएको बताएका छन् । सोमाबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले रुसले ‘सुस्त गति’ मा अघि बढ्ने प्रयास गरिरहे पनि उनीहरु त्यसमा सफल नभएको दाबी गरेका हुन् । रुसी सैनिकहरु विचलित भएको र उनीहरुलाई रोक्न सकिएको जेलेन्स्कीले बताएका छन् । खार्किभ […]

रुसी हमला तत्काल रोक्न आइसीजेको आदेश

राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ। अदालतका १५ जनामध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन्। […]

रुसी सेनाले युक्रेनी सीमा पार गर्‍यो

सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ। आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन्। शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ।...

सैन्य कारबाही रोक्न राष्ट्रसंघका महासचिवको आग्रह

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।रुसले युक्रेनमा सैन्य कारबाहीको घोषणा घोषणा गरेलगत्तै महासचिव गुटरेसले भिडियो सन्देश मार्फत रुसी सेनालाई आक्रमण रोक्न आग्रह गरेका हुन्। उनले युक्रेनमा हुने नरसंहार रोक्न राष्ट्रपति पुटीनसँग आग्रह गरेका छन्। उनले शान्तिको मौका दिन आह्वान गरेका छन्।Tonight, I have only one thing to say, from the bottom of my heart:President Putin, stop your troops from att

रुस–युक्रेन युद्ध रोक्न माग गर्दै रुसी राजदूतावास अगाडि प्रदर्शन

रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बुधवार मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन...

युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी राजदुतावास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।...