युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी राजदुतावास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।...

सम्बन्धित सामग्री

रुसलाई तत्काल युद्ध रोक्न माग

मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ । मंगलबार काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन गर्दै समाजले समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको हो ।प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए । रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक