प्रिय रवीन्द्र दाइ, नमस्कार !
तपाईंको हिजो सार्वजनिक ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ पढेपछि केही लेख्न मन लाग्यो । सधैँभरि तपाईंले भनिरहनु हुने कुनै ‘वाद’को भारी नबोकीकन मनमा लागेका केही कुरा लेख्ने दुस्साहस गर्दैछु । थाहा छैन, तपाईंले आफ्नो लामो अनुभव र अध्ययनका आधारमा लेख्नुभएको …