काठमाडौं, २२ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) मा विवाद उत्पन्न भएको छ। अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आज पार्टी अध्यक्ष प्रचण्डकै अगाडि उपमहासचिव पद अस्वीकार गरेका छन् । अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए । उनले आफू नेतृत्वको कडा आलोचक र […]