काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। मन्त्रीहरुलाई निर्देशन दिन मन्त्रिपरिषदको बैठक बोलाइएको बताइएको छ। 'मन्त्रीहरुलाई निर्देशन दिनका लागि प्रधानमन्त्रीले बोलाउनुभएको हो,' स्रोतले भन्यो।
आजको बैठकबाटै चुनावको घोषणा हुने सम्भावना छ। 'आजको बैठकबाट चुनावको घोषणा हुने प्रवल सम्भावना छ,'स्रोतले भन्यो। सरकारले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति…