न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितो पत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार आइपिओ बाँडफाँट गरिएको हो ।

सम्बन्धित सामग्री

मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ। कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो।

मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई नौ लाख ९४ हजार एक सय १४ […]

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा निष्काशन गर्न लागेको हो।...

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता […]

राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

फागुन १५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले भर्खरै निष्कासन गरेको आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।  शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । कम्पनीले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म आईपीओ निष्कासन गरेर फागुन १२ गते बाँडफाँट गरेको हो । कम्पनीले ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो ।  कम्पनीको आईपीओ खरीदका लागि २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । यी मध्ये ५ हजार ८५९ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य २५ लाख ७९ हजार ४०२ जना आवेदकहरुलाई बँडफाँट कार्यक्रममा सहभागी गराईएको थियो ।  कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिसकेको छ । यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात् चुक्तापूँजी रू. २६ करोड पुगेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट, ५ हजार ८५९ जनाको आवेदन रद्द

फागुन १२, काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले गोलाप्रथाको माध्यमबाट ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो ।  विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । यी मध्ये ५ हजार ८५९ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य २५ लाख ७९ हजार ४०२ जना आवेदकहरुलाई बँडफाँट कार्यक्रममा सहभागी गराईएको थियो ।  बिहीवार कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिसकेको छ ।  यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् चुक्तापूँजी रू.२६ करोड पुग्नेछ ।  कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रू. २६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ४३ छ । दोस्रो बजारमा वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारको मूल्य निर्धारण हुने भएकाले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १६७ दशमलव ४३ देखि अधिकतम रू. ५०२ दशमलव २९ सम्मको मूल्यरेञ्ज पाउनेछ ।

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितो पत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार आइपिओ बाँडफाँट गरिएको हो ।

सामलिङ्ग पावर  कम्पनीको आईपीओ बाँडफाँट

असोज २०, काठमाडौं । सामलिङ्ग  पावर  कम्पनी लिमिटेडको  आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना  प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याइएको साधारण शेयरको  बुधवार बाँडफाँट गरेको हो । विक्री प्रबन्धक नेपालएसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु  त्था आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि निष्कासन गरेको साधारण शेयर बुधबार बाँडफाँट गरिएको छ । कम्पनीले गत भदौ १८ गतेदेखि  असोज १ गतेसम्म स्थानीयको लागि आईपीओ विक्री गरेको थियो । आयोजना अतिप्रभावित क्षेत्रकाका लागि ३ हजार २५५ जना योग्य आवेदनहरु परेको थियो । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् । आयोजना प्रभावित समूहकालागि छुट्याइएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो । ती आवेदकले भने न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन् ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँट गरेसँगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि आईपीअओ निष्कासन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ । कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत् आयोजनाबाट ९ दशमलव ५१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी  गत असोज १ गत  देखि व्यापारिक उत्पादन शुरु गरी सकेको छ ।

माथिल्लो तामाकोशीको शेयर बाँडफाँट

जिरी । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महिनापछि माथिल्लो