अमेरिकामा आजदेखि ट्याक्स सिजन सुरु भएको छ । कर फाइल गर्ने व्यक्तिले विभिन्न कुरामा सावधानी अपनाउन जरुरी छ । परिचयको चोरी : करदाताहरुले करसमयको आसपासमा आफ्नो परिचय चोरी हुने सम्भावनाका सन्दर्भमा विशेष ख्याल गर्नुपर्छ । किनभने ट्याक्स फाइलको समयमा तपाईको आईडी वा सोसल सेक्युरिटी अरुले चोरेर दुरुपयोग गर्न सक्छन् । यदि कुनै पनि व्यक्तिले बढी […]