काठमाडौं, ५ माघ । कोपा इटालिया फुटबलमा साम्पडारियालाई पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साम्पडोरियालाई ४–१ गोल अन्तरले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा जुवान कोर्डाडोले २५औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए । डानिली रुगानीले ५२औं मिनेटमा गोल गर्दा युभेन्ट्सको अग्रता […]