काठमाडौं । इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स एटलान्टासँग १-०ले पराजित भएको छ । आइतबार भएको खेलमा खेल सकिन तीन मिनेट अगाडि गोल गर्दै एटलान्टाले जित हात पारेको हो । एटलान्टाका लागि ८७औं मिनेटमा रुस्लान मालिनोभस्कीले निर्णायक गोल गरे । हारपछि युभेन्ट्स अंकतालिकामा चौथो स्थानमा झरेको छ भने एटलान्ट तेस्रो स्थानमा उक्लो छ । ३१ […]