नेपाल, बंगालादेश र भारत लगायतका १ लाख ७० हजार आप्रवासीलाई आवास अनुमति दिने तयारीमा पोर्चुगल

पोर्चुगलको विदेशी र सीमा सेवा एजेन्सी सेफले नेपाल, बंगालादेश र भारत लगायतका १ लाख ७० हजार आप्रवासीलाई आवास अनुमति दिने तयारी गरेको छ । पोर्चुगिज भाषा बोल्ने देशका १ लाख १३ हजारलाई आवास अनुमति दिएपछि अब सेफले भारत, नेपाल र बंगलादेशका आप्रवासीहरूका लागि समाधानको बाटो बनाउने तयारी गरिरहेको जनाइएको छ । आवासीय अनुमति प्राप्त गर्न […]

सम्बन्धित सामग्री

नेपालगञ्जको सिद्धार्थ होटललाई साउथ एसियन ट्राभल अवार्ड

२४ असोज, नेपालगञ्ज । सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित  सिद्धार्थ होटेल नेपालगञ्ज ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूकाबीद्ब भएको प्रतिस्पर्धाबाट मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्ट क्षेत्रमा सिद्धार्थ होटलले अवार्ड जितेको हो । नेपालसहित विभिन्न  ६ राष्ट्रको प्रतिनिधित्व रहेको  हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा […]

बिजुली निर्यात गर्न नेपाल–बंगलादेशबीच सहमति

काठमाडौं- नेपालको बिजुली बंगालादेश निर्यातको तयारी स्वरुप नेपाल–बंगलादेशबीच बहुपक्षीय प्रारम्भिक सहमती भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको जानकारी दिएको छ । प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार प्रारम्भिक सहमति भएको हो । इमेलमार्फत एकापसमा […]

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

काठमाडाैँ- बंगालादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीमा नेपाल, बंगालादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलंकाका कलाकारका चित्र प्रदर्शनीमा […]

किवीका बिरुवा भुटान निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट किवीको बिरुवा भुटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किवीको बिरुवा भुटान निर्यात गरिएको हो ।       भुटानले किवीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देवीन्द्र साहुले बताए । एक लाख १५ हजार रुपैयाँ बराबरको एक हजार २०० ओटा किवीको बिरुवा भुटान निकासी भएको छ । ‘चालु आवमा पहिलोपटक किवीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो,’ उनले भने ।     किवी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद भएको साहुले बताए । ‘यसबाट किसानमा उत्साह थपिन्छ,’ उनले भने । यसअघि आव २०७४/७५ मा १०० र आव २०७५/७६ मा किवीका २०० ओटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्यांक उल्लेख छ । इलाममा एक दशकअघि किवीखेती शुरू गरिएकोमा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ । लामो समयदेखि किवीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किवी प्रालिले बंगालादेश र भारतका विभिन्न ठाउँमा किवीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताइन् । पाँच वर्ष अघिदेखि किवीको बिरुवा भुटान निर्यात गर्दै आएको उनको दाबी छ । समुद्री सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किवीखेती हुने गरेको छ । रासस

यू-१९ महिला साफ च्याम्पियनसिपः नेपाल-भारत भिड्दै

काठमाडौं । बंगलादेशमा जारि यू-१९ महिला साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियमामा हुने खेल नेपाली समय अनुसार २:४५ बजे सुरू हुनेछ । राउन्ड रोविनका आधारमा हुने च्याम्पियनसिपमा र्शीष दुई टोलीले फाइनल खेल्ने छन् । नेपालसहित बंगालादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा पुस ७ गते हुने फाइनल […]