यू-१९ महिला साफ च्याम्पियनसिपः नेपाल-भारत भिड्दै

काठमाडौं । बंगलादेशमा जारि यू-१९ महिला साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियमामा हुने खेल नेपाली समय अनुसार २:४५ बजे सुरू हुनेछ । राउन्ड रोविनका आधारमा हुने च्याम्पियनसिपमा र्शीष दुई टोलीले फाइनल खेल्ने छन् । नेपालसहित बंगालादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा पुस ७ गते हुने फाइनल […]

सम्बन्धित सामग्री

यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

काठमाडौं– बंगलादेशमा हुने यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।  सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्बाङले […]

साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको आधादर्जन गोल

काठमाडौं : बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको छ। बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई एकपक्षीय रूपमा पराजित गर्‍यो। अधिकांश समय नेपालले दबाबमा राखेको खेलमा श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा पनि ३ गोल थपेको थियो।नेपाललाई रश्मि कुमारी  घिसिङले पाँचौँ मिनेटमै अग्रता दिलाइन्। दुई गोल गरेकी उनले पाँचैँ मिनेटमा एक डिफेन्डर बिट गर्दै डिबक्स बाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत हु

साफ यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं-बंगलादेशमा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डीसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशको ढाकामा आयोजना हुँदै छ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकासहित पाँच टोली सहभागी हुँदैछन्। नेपालले डीसेम्बर ११ मा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा नेपाललाई […]